You are viewing the translated version of (नियम १३ को उपनियम (२) सँग सम्बन्धित) थप सुरक्षण नदिएको व्यहोरा प्रमाणित गर्ने फाराम नं १.
अनुसूची–४
(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
थप सुरक्षण नदिएको व्यहोरा प्रमाणित गर्ने फाराम नं १
संलग्न विनिमेयपत्र . . . . . . .. . जिल्ला . . . .. . . . . . गाउँ विकास समिति/नगरपालिका वडा नं .. . . .. . . . . . . बस्ने . . . .. .. . . को
अनुरोधमा. .. . . . . साल .. . . . . . .महिना . . . . . . .. . .. गतेको दिन . . .. . . जिल्ला. . . . . . . . . . ..गाउँ विकास समिति/नगरपालिका वडा नं. .. . . . . . . बस्ने . . . . . समक्ष निजको बसोबास / कारोबार गर्ने स्थान . . मा म लेख्यप्रमाणक .. . . आफैले / मेरो कर्मचारी. . . . . . .द्वारा थप सुरक्षणको लागि प्रस्तुत गर्दा देहायको प्रत्युत्तर प्राप्त भयोः–
…………………………………………………………………………………………..
…………………………………………………………………………………………..
अतः उल्लेखित बिनिमेयपत्रमा … .. . . . . . .. . . .ले थप सुरक्षण नदिएकोे व्यहोरा निम्न साक्षीहरुको रोहवरमा प्रमाणित गर्दछु ।
साक्षीहरुको,– लेख्य प्रमाणकको,–
१. सहीः– सहीः–
नामः– नामः–
ठेगानाः– मितिः–
मितिः– छापः–
२.सहीः–
नामः–
ठेगानाः–
मितिः–
(साक्षीहरु स्थानीय व्यक्ति हुनु पर्नेछ र लेख्य प्रमाणकको कर्मचारीले प्रस्तुत गरेको भए यो फाराममा निजले पनि सही गर्नु पनेछ ।)